बलिउड/हलिउड « Khabarhub

भोजपुरी स्टार खेसारीलालविरुद्ध गालीगलौज मुद्धा

मुम्बई– भोजपुरी फिल्मका स्टार खेसारीलाल यादवविरुद्ध लखनऊको गुडम्बा थानमा मुद्दा दर्ता भएको छ । फिल्म निर्देशक आरआर पाण्डेयले खेसारीविरुद्ध एफआईआर दर्ता गराएका हुन् । निर्देशक पाण्डेयले खेसारीविरुद्ध गालीगलौज र अभद्र व्यवहार जस्तो आरोप लगाएका छन् । आजतकमा प्रकाशित समाचारअनुसार पाण्डेयले खेसारीले सामाजिक सञ्जालका माध्यमबाट सहकर्मी कलाकारलाई धम्काएको दाबी गरेका छन् । यो मामलामा शत्रुघ्न यादव…