बलिउड/हलिउड « Khabarhub

चक्कु हानिएका सैफको स्वास्थ्यमा सुधार, सारियो ‘नर्मल वार्ड’मा

काठमाडौं– घरमै घुसेर लुटेराले चक्कु प्रहार गरेपछि घाइते बलिउड नायक सैफ अलि खान स्वास्थ्यमा सुधार आएको छ । मुम्बईको खारस्थित आफ्नै अपार्टमेन्टमा लुटेराले चक्कु प्रहार गरेपछि सैफ घाइते भएका थिए । यो घटना बिहीबार राति साढे १ बजेको हो । भारतीय मिडियाहरुका अनुसार घाइते सैफ आफ्ना आठ वर्षीय छोराका साथ लीलावती अस्पताल पुगेका थिए ।…