Live on
Your Voice, Your Power
मंगलबार बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको जन्मदिन । ८ डिसेम्बर धर्मेन्द्र ८५ औं जन्मदिन मनाउदै छन् । धर्मेन्द्रका फ्यानले उनलाई जन्मदिनको शुभकामना दिएका छन् । धर्मेन्द्रको जन्मदिनमा उनका छोरा तथा बलिउड अभिनेता बबी देओलले समेत सामाजिक सञ्जालमा एक तस्बिर शेयर गरेका छन् । जहाँ उनले आफ्ना पिता धर्मेन्द्रलाई थ्रोब्याक तस्वीर मार्फत जन्मदिनको शुभकामना दिएका छन् ।…