Live on
Your Voice, Your Power
मुम्बई – बलिउड अभिनेता आमिर खानले आफ्नो करिअरमा कैयन् फिल्म रिजेक्ट गरेका छन् । ती फिल्म पछि सुपरहिट भएका पनि छन् । आउनुस्, ती फिल्मका बारेमा चर्चा गरौंः नायकः द रियल हिरो बलिउडको चर्चित फिल्म ‘नायकः द रियल हिरो’ ले अनिल कपूरलाई अलग पहिचान दियो । यो फिल्म शुरुमा आमिर खानलाई अफर भएको थियो ।…