Live on
Your Voice, Your Power
काठमाडौं– तेलगु नायक अल्लु अर्जुन अभिनित फिल्म ‘पुष्पा’ डिसेम्बर ५ बाट प्रदर्शनमा आउँदैछ । यो बहुप्रतिक्षित फिल्म हो । ११ दिनअगाडि सार्वजनिक ट्रेलरलाई यो फिल्म बहुप्रतिक्षित हो भन्ने पुष्टि गरेको छ । ट्रेलरलाई दर्शकले रुचाए र सकारात्मक प्रतिक्रिया दिएको पाइन्छ । प्रदर्शनमको संघार रहेको यो फिल्मको सेन्सरको काम पनि सकिएको छ । भारतीय मिडिया हिन्दुस्तान…