बलिउड/हलिउड « Khabarhub

पाकिस्तानी कार्यक्रममा कार्तिक आर्यन जोडिएपछि बलिउडमा तरंग

काठमाडौं– बलिउड अभिनेता कार्तिक आर्यन पछिल्लो समय विवादमा तानिएका छन् । फेडेरेशन अफ वेस्टर्न इन्डिया सिने इम्प्लोईजले अभिनेतालाई  गत शनिबार एक औपचारिक पत्र पठाउँदै २०२५ अगस्ट १५ मा अमेरिकाको ह्युस्टनमा आयोजना हुन लागेको एक अन्तर्राष्ट्रिय कार्यक्रममा अतिथि रूपमा सहभागी हुन लागेको आशंकाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । उक्त कार्यक्रम ‘आजादी उत्सव’ शीर्षकमा आयोजना गरिएको…