Live on
Your Voice, Your Power
मुम्बई – दक्षिण भारतीय कलाकार तमन्ना भाटियालाई कोरोना पोजेटिभ देखिएको छ । एक वेब सिरिजको शूटिङका दौरानमा उनमा कोरोना संक्रमण भएको हो । कोरोनाका लक्षण देखिएपछि उनी हैदरावादको एक अस्पतालमा भर्ना भएकी छिन् । यसअघि तमन्नाको बुबाआमामा पनि कोरोना संक्रमण देखिएको थियो । यसको जानकारी तमन्नाले सामाजिक सञ्जालमार्फत दिएकी थिइन् । शूटिङका दौरान तमन्नाले कोरोना…