बलिउड/हलिउड « Khabarhub

रिया चक्रवर्तीसँग सोधपुछ गर्ने डीसीपी अभिषेकमा देखियो कोरोना

मुम्बई – सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणमा रिया चक्रवर्तीसँग सोधपुछ गर्ने मुम्बई प्रहरीका डीसीपी अभिषेक त्रिमुखेलाई कोरोना भाइरसको संक्रमण भएको छ । त्रिमुखेका परिवारका अन्य सदस्यमा पनि कोरोना देखिएको छ । रियासँग त्रिमुखेले फोनमा कुरा गरेको भन्दै सवाल पनि उठाइएको थियो । रियाको कल डिटेल्सका आधारमा सुशान्तको आत्महत्यापछि रियाले त्रिमुखेसँग चारपटक फोन सम्पर्क गरेको खुलेको…