बलिउड/हलिउड « Khabarhub

यशराज फिल्मको मेगा प्रोजेक्टमा अजय देवगन

मुम्बई – भारतीय कलाकार अजय देवगनको पछिल्लो फिल्म ‘तान्हाजी’ हिट भएको थियो । फिल्ममा अजयले एक वीर योद्धाको भूमिका निभाएका थिए । उक्त फिल्म अजयको १ सयऔं फिल्म थियो । साथै उनको अभिनय रहेको फिल्म ‘भुज’ रिलिजको तयारीमा छ । यसबीच अर्को खबर आएको छ कि, अजय र यशराज फिल्मसले एक ठूलो प्रोजेक्टमा काम गर्नेछन्…