Live on
Your Voice, Your Power
मुम्बई – भारतीय अभिनेत्री दिशा पटानीका पिता जगदीश पटानीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको छ । भारतको उत्तर प्रदेश बिजुली विभाग, शतर्कता इकाइमा कार्यरत जगदीशमा कोरोना पुष्टि भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । जगदीश पटानी र अन्य दुई अधिकारी ट्रान्सफर्मर घोटालाको अनुसन्धान गरिरहेका थिए । उनीहरु लखनऊबाट बरेली गरेका थिए । उनीहरु तीनैजनामा…