Live on
Your Voice, Your Power
मुम्बई – सुशान्त सिंह राजपूतका पिताले रिया चक्रवर्ती र उनको परिवारका विरुद्ध उजुरी दिएका छन् । साथै उनले रियामाथि गम्भीर आरोप लगाएका छन् । सुशान्तका पिताले आफ्नो स्टेटमेन्टमा भनेका छन्, ‘मेरो छोरा सुशान्तले फिल्म क्षेत्र छोडेर केरलामा अर्गानिक खेती गर्न चाहन्थे, उसको साथ महेश पनि जानका लागि तयार थिए, तर रियाले यो कुराको विरोध गरेकी…