बलिउड/हलिउड Archives | Page 156 of 189 | Khabarhub Khabarhub

३ सय करोडको क्लबमा ऋतिक टाइगर स्टारर ‘वार’ को इन्ट्री, १९ दिनमा बनायो यस्तो रेकर्ड

मुम्बई – ऋतिक रोशन र टाइगर श्राफको फिल्म ‘वार’ ले बक्स अफिसमा कमालको व्यापार गरेको छ । फिल्मले ३ हप्ता पूरा नहुँदै ३ सय करोड कमाइ गरेको छ । साथै यो फिल्म सन् २०१९ को सबैभन्दा ब्लकबस्टर फिल्म बनेको छ । नेपालमा समेत यो फिल्मले आक्रामक व्यापार गरेको छ । फिल्मले ओपनिङका दिनमै भारतमा मात्र…