बलिउड/हलिउड Archives | Page 166 of 189 | Khabarhub Khabarhub

२४ घण्टा नहुँदै ‘जजमेन्टल है क्या’ एचडी क्वालिटीमा लिक !

कंगना रनावतको फिल्म ‘जजमेन्टल है क्या’ यतिबेला रिलिजका क्रममा छ । दर्शकले यो फिल्मलाई लिएर राम्रो प्रतिक्रिया दिएका छन् । फिल्ममा कंगना रनावत र राजकुमार रावको टक्कर देखाइएको छ । यो फिल्मले बक्स अफिसमा पनि सकारात्मक प्रतिक्रिया पाएको छ । तर हलमा रिलिज भएको केही दिनमै यो फिल्म एचडी क्वालिटीमै लिक भएको छ । भारतीय…