बलिउड/हलिउड Archives | Page 168 of 171 | Khabarhub Khabarhub

क्यान्सरले थलिएका रेन्किज रोजरको ५६ वर्षको उमेरमा निधन

लण्डन – म्युजिक ब्याण्ड द बीटका गायक रेन्किज रोजरको ५६ वर्षको उमेरमा निधन भएको छ । गार्डियन डटकमका अनुसार ब्याण्डको वेबसाइटमा राखिएको एक विज्ञप्तिमा रोजरको मंगलबार आफ्नै घरमा निधन भएको हो । उनको खास नाम रोजर चार्ली थियो । रोजर केही समययता बिरामी थिए । उनलाई क्यान्सर र दुई ब्रेन ट्युमरले ग्रसित बनाएको थियो ।…