Live on
Your Voice, Your Power
काठमाडौँ- युवापुस्ताको रोजाइमा रहेको हरर वेब सिरिज ‘स्ट्रेन्जर थिङ्स ४’का अन्तिम दुई एपिसोडमा दर्शक चाप बढेपछि नेटफ्लिक्सको सर्भर नै डाउन भएको छ ।शुक्रबार सार्वजनिक भएसँगै अत्यधिक संख्यामा दर्शकले एकै चोटि हेर्न खोज्दा सर्भर नै डाउन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । भेराइटीका अनुसार सिरिजको चौथो सिजनको बाँकी रहेको एपिसोड सार्वजनिक भएसँगै १३ हजार मानिसले १…