बलिउड/हलिउड « Khabarhub

ज्यान मार्ने धम्कीका बीच सुटिङमा फर्किए सलमान

काठमाडौं - बलिउड नायक सलमान खानलाई लरेन्स विस्नोई ग्याङबाट लगातार ज्यान मार्ने धम्की आइरहेको छ । केही महिनाअघि उनको घरमा गोली प्रहार भएको थियो । सोही ग्याङले गत असोज २७ गते सलमान निकट मानिने नेता बाबा सिद्दिकी गोली हानी हत्या गरेको थियो । त्यसको ६ दिनपछि सलमानलाई पुन: ज्यान मार्न धम्की आएको थियो । गत…