बलिउड/हलिउड « Khabarhub

तेलगु स्टारको सन् २०२४ : हिट फिल्म दिने नायकको शीर्ष स्थानमा अल्लु अर्जुन, अरु को-को ?

काठमाडौं – सन् २०२४ को अन्तिममा दक्षिण भारतीय फिल्म ‘पुष्पा–२’ प्रदर्शनमा आयो । अल्लु अर्जनु स्टारर यो फिल्म अहिले पनि हलमा प्रदर्शनरत छ । ‘पुष्पा–२’ हलबाट गत डेसेम्बर ५ बाट प्रदर्शनमा आएको हो । अहिलेसम्म यस फिल्मले हिन्दी भाषामा मात्रै ७५३ करोड भारुको व्यापार गरेको छ । जुन आफैँमा एउटा कीर्तिमान हो । भारतीय सञ्चार…