बलिउड/हलिउड « Khabarhub

मृत्युको मुखबाट फर्के अक्षय

काठमाडौं– बलिउड अभिनेता अक्षय कुमार ‘रियल एक्सन’बाट परिचित छन् । फिल्ममा एक्सन गर्दा उनी घाइते भएको खबर बाक्लै रुपमा सुनिन्छ ।  फिल्म सुटिङका क्रममा दुर्घटना हुँदा अक्षयले मृत्युलाई नजिकबाट देखेको समेत अन्तर्वार्तामा किस्सा सुनाउँछन् । फिल्म ‘ब्ल्यू’को दौरान पनि मृत्युको मुखबाट उम्केको घटना अक्षयको लागि अविस्मरणीय छ ।  सन् २००९ मा प्रदर्शनमा आएको सो फिल्मको…