बलिउड/हलिउड « Khabarhub

‘द केरल स्टोरी’ हिटलरको पालामा जस्तै : नसुरुद्धिन 

मुम्बई - फिल्ममेकर विपुल शाहको ‘द केरल स्टोरी’ले निकै चर्चा परिचर्चा कमाइरहेको छ। यो फिल्मले बक्स अफिसमा पनि धमाल मचाइरहेको छ। तर, कलाकार नसीरुद्दीन शाह भने यो फिल्मलाई अलग्गै नजरले हेर्छन्। उनी भन्छन्, म यो फिल्म हेर्न चाहन्न। यत्रो ‘अफवाह’, भीडका कारणले मात्र यो फिल्मले बक्स अफिसमा राम्रो कलेक्सन गरेको हो। नसुरुद्दीन शाहले यस खाले…