बलिउड/हलिउड Archives | Page 36 of 189 | Khabarhub Khabarhub

शाहरुखको फिल्मी यात्रा : कसरी बने बलिउडका ‘बादशाह’

बलिउडमा अभिनेता शाहरुख खानलाई ‘रोमान्स किङ’ को ट्याग दिइएको छ। उनले एक समय अभिनय गरेका अधिकांश फिल्ममा रोमान्स गरेका थिए। उनले अभिनय गरेका अधिकांश फिल्मले दर्शकको साथ पाउथ्यो। किनकी एक्सनका फिल्मको लहरमा शाहरुख चकलेटी ब्वाईको भूमिकामा थिए। त्यसपछि रम–कम र कमेडी एक्सनमा देखिएका शाहरुखको पछिल्लो समय ठीकठाक भएन। फिल्मको कुरा गर्ने हो भने उनले अभिनय…