बलिउड/हलिउड « Khabarhub

एडल्ट फिल्मबाट अलग्गिएकाहरु 

काठमाडौँ– भारतमा पोर्न फिल्ममा प्रतिबन्ध लागे पनि यहाँ पोर्न साइटको दर्शक मनग्य छन् । सन् २०१४ को अन्त्यमा भारत पोर्न साइट हेर्ने विश्वको पाँचौं स्थानमा थियो, जबकी अमेरिका पहिलो स्थानमा थियो । एडल्ट फिल्महरूमा काम गरिसकेका अभिनेता र अभिनेत्रीहरूले भलै एडल्ट उद्योगलाई छोडे पनि उनीहरूको लोकप्रियतामा कमी आएको छैन । एडल्ट फिल्मका धेरै अभिनेत्रीहरूले एडल्ट…