Live on
Your Voice, Your Power
काठमाडौँ– बलिउडमा नजुरेको जोडीमा पर्छन् सलमान खान र दीपिका पादुकोण । शाहरुखको फिल्म 'ओम शान्ति ओम' मार्फत बलिउडमा उदाएकी अभिनेत्री दीपिकाले सलमानसँग स्क्रिन सेयर गर्न पाएकी छैनन् । दीपिकाले सलमानसँग काम गर्न चाहेता पनि यो अवसर मिलेको छैन । सलमानले प्राय आफ्नै ब्यानरका फिल्म गरिरहेकाले पनि दीपिकासँग जोडी नबाँधिएको हो । बेलाबखतमा रियालिटी शो मा…