बलिउड/हलिउड « Khabarhub

आजमगढमा निरहुवाको जीत 

काठमाडौँ- पछिल्लो समय भोजपुरी फिल्मका अभिनेताहरूको सक्रियता राजनीतिमा पनि उत्तिकै देखिएको छ । रवि किसन , मनोज तिवारी पश्चात् भोजपुरी नायक दिनेश लाल यादव ‘निरहुवा’ ले लोकसभा सिटको चुनाव जितेका छन् । सन् २०१९ मा अखिलेश यादवसँग चुनावबाट हार बेहोरेका निरहुवाले अजमगढको उप निर्वाचनमा जीत हात पारेका हुन् । उनले यो जीत स्थानीय जनताको भएको…