Live on
Your Voice, Your Power
काठमाडौँ- बलिउडमा ‘शुद्ध देशी रोमान्स’ बाट भित्रिएकी एक्ट्रेस वाणी कपूरको करियर ठीकठाक छ । यशराज फिल्म्सकै भरमा बलिउडमा रहेकी वाणीले सफलता पाउन सकेकी छैनन् । उनी अभिनीत ब्लकबष्टर फिल्म 'वार' भएता पनि श्रेय उनलाई गएन । केही फिल्ममा गरेको सशक्त अभिनयले उनी एक नयाँ फिल्ममा भने बिल्कूल फरक अवतारमा देखिँदैछिन् । उनले हालै सोसल कमेडी…