बलिउड/हलिउड Archives | Page 39 of 171 | Khabarhub Khabarhub

सर्पसँगको फोटोसुटमा गायिका मेटा घाइते

लसएञ्जल्स(अमर उजाला)– सर्पसँग फोटोसुट गर्दा हलिउड गायिका मेटा घाइते भएकी छन् । सर्पसँगको फोटोसुट भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनले सामाजिक सञ्जालमा ‘फेरि कहिल्यै हुँदैन’ क्याप्सन लेखेर भिडियो पोस्ट गरेकी छन् । भिडियोमा उनी सर्पसँग फोटोसुटमा व्यस्त छिन् । त्यही बीचमा कालो रंगको सर्पले उनको चिउडोमा टोक्छ । सर्पको टोकाईका कारण डराएकी…