बलिउड/हलिउड Archives | Page 43 of 171 | Khabarhub Khabarhub

विकी–कटरीनाको विवाहमा मोबाइल प्रतिबन्ध

मुम्बई(दैनिक भास्कर)– बलिउड अभिनेता विकी कौशल र अभिनेत्री कटरीना कैफ आगामी डिसेम्बरको पहिलो साता वैवाहिक जीवनमा बाँधिदैछन् । रोचक कुरा के छ भने उनीहरुको विवाहमा मोबाइल प्रयोगमा प्रतिबन्ध लगाइँदैछ । विवाहस्थलमा पाहुनका लागि ‘नो–मोबाइल डिक्टेट’ लागु गरिनेछ । इभेन्ट मेनेजमेन्ट एजेन्सीलाई आफूहरुको अनुमति बिना कुनै पनि फोटो वा भिडियो सामाजिक सञ्जालमा नराख्न भनिएको छ ।…