Live on
Your Voice, Your Power
मुम्बई(दैनिक जागरण)– बलिउड अभिनेता सलमान खान आज सोमबार आफ्नो ५६ औं जन्मदिन मनाउदैछन् । जन्मदिनको अघिल्लो दिन अर्थात् आइतबार सर्पले टोकेपछि उनी अस्पताल भर्ना भएर डिस्चार्ज भइसकेका छन् । डिस्चार्ज पछि उनले मिडियामाझ आफूलाई सर्पले तीनपटक टोकेको र त्यही दौरान ‘सेल्फी’ पनि लिएको खुलाए । ‘एक कोठामा सर्प छिरेको थियो । सबैजना सर्पसँग डराएपछि म…