Live on
Your Voice, Your Power
दक्षिण कोरियाली कलाका बारे जानकारका लागि सोन ये जीन र ह्युन बिन परिचित नाम हो। दक्षिण कोरियामा यो जोडी धेरैको मनको ढुकढुकी पनि हो। ‘ क्र्यास ल्यान्डिङ अन यु’ दक्षिण कोरियाको लोकप्रिय सो हो। सन् २०१९ मा कोरियाली टेलिभिजन र नेटफ्लीक्समा नै यो अत्यधिक हेरिएको थियो। सोमा सोनले युन सेरीको भूमिका निर्वाह गरेकी थिइन्। त्यो…