Live on
Your Voice, Your Power
काठमाडौं- टेलिभिजन इतिहासकै सबैभन्दा लोकप्रिय र लामो समयदेखि चल्दै आएको रियालिटी शो ‘कौन बनेगा करोडपति (केबीसी)’ फेरि एक पटक नयाँ सिजनसहित दर्शकमाझ फर्किन लागेको छ । २५ वर्षअघि सुरु भएको यो शो आज पनि दर्शकहरूको मनमुटुमा उस्तै स्थान ओगट्न सफल छ । सन् २००० मा पहिलो पटक प्रसारणमा आएको ‘केबीसी’ले न केवल ज्ञानमा आधारित मनोरञ्जनको…