Live on
Your Voice, Your Power
काठमाडौँ- बलिउड अभिनेता रणवीर सिंह अहिले फिल्म ‘धुरन्धर’ को ऐतिहासिक सफलतासँगै चर्चामा छन्। भारतमा ८ सय करोड रुपैयाँभन्दा बढी कमाइ गर्दै यो फिल्मले बलिउड इतिहासमै सबैभन्दा धेरै आम्दानी गर्ने फिल्मको कीर्तिमान बनाएको छ। यस सफलतापछि रणवीरको करिअरको अर्को कदम के हुने भन्ने विषयले मनोरञ्जन क्षेत्र तताएको छ। यसैबीच ‘धुरन्धर पार्ट–२’ सन् २०२६ मार्च १९ मा…