बलिउड/हलिउड « Khabarhub

राजामौलीसँग रिसाएकी हुन् त आलिया ?

काठमाडौँ – केहि दिन यता बलिउड एक्ट्रेस आलिया भट्ट निर्देशक एसएस राजमौलीसँग रिसाएको खबर मिडियामा आइरहेको छ । फिल्म रिलिज भएपछि आफ्नो रोल छोटो भएको भन्दै आलिया रिसाएको र उनले आफ्नो समाजिक सञ्जालबाट फिल्म ’आरआरआर’ का पोस्टहरु हटाएको खबर एकाएक मिडियामा आयो । उनको इन्स्टाग्रामबाट ’आरआरआर’ का थुप्रै पोस्टहरु हटेका पनि थिए । केहि दिन…