बलिउड/हलिउड Archives | Page 53 of 189 | Khabarhub Khabarhub

निलमका लागि गोविन्दाले तोडेका थिए सुनीतासँगको इन्गेजमेन्ट

मुम्बई(एबीपी लाइभ)– बलिउड अभिनेता गोविन्दा उमेरले ५८ वर्ष पुगेका छन् । उनको जन्म सन् १९६३ डिसेम्बर २१ मा मुम्बईको महाराष्ट्रमा भएको थियो । गोविन्दा र अभिनेत्री निलम कोठारीको जोडी सन् ८० देखि ९० को दशकमा सर्वाधिक हिट थियो । कुनै समयमा यो जोडी एकअर्काको गहिरो प्रेममा थिए । उनीहरुको प्रेमको चर्चा बलिउडमा अहिले पनि हुने…