बलिउड/हलिउड « Khabarhub

साइकोलोजिकल थ्रिलर पुस्तक पढ्दै आर्यन

मुम्बई(दैनिक भास्कर)– बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान शुक्रबार दिउँसो नारकोटिक्स कन्ट्रोल ब्यूरो(एनसीबी)को मुम्बईस्थित भवनमा पुगेका थिए । क्रुज शिप ड्रग्स मामलामा उनले १४ शर्तमा जमानत पाइसकेका छन् । जमानतको शर्त अनुसार उनी आफ्नो विक्ली अटेण्डेन्सका लागि केन्द्रीय एजेन्सीसमक्ष उपस्थित भएका थिए । अक्टोबर ३० मा आर्थर रोड जेलबाट रिहा भएपछि आर्यनको एनसीबी कार्यालयमा…