बलिउड/हलिउड « Khabarhub

सलमानका कारण अभिनेत्रीविहिन बन्यो ‘अन्तिमः द फाइनल ट्रुथ’

मुम्बई(बीबीसी)– बलिउड अभिनेता तथा निर्माता सलमान खानको फिल्म ‘अन्तिमः द फाइनल ट्रुथ’ शुक्रबारबाट रिलिज भएको छ । कोरोना समयको दुई वर्ष पछि थिएटरमा प्रदर्शनमा आएको यो सलमानको पहिलो फिल्म हो । यसअघि उनको फिल्म ‘राधे’ ओटीटी प्लेटर्फममा रिलिज भएको थियो । यो फिल्ममा सलमानले एक सिखको भूमिका निभाएका छन् । मानिसहरु प्रायः धर्मको विषयलाई लिएर…