बलिउड/हलिउड « Khabarhub

दीपिका र कटरीनासँग रोमान्स गर्ने इमरान चाहना

मुम्बई(बलिउड हंगामा)– बलिउड अभिनेता इमरान हाशमी हालका दिनमा आफ्नो आगामी थ्रिलर फिल्म ‘चेहरे’को रिलिजको प्रतिक्षामा छन् । यो फिल्ममा इमरान पहिलोपटक अमिताभ बच्चनका साथ स्क्रिन शेयर गर्दैछन् । अमिताभका साथ काम गर्न पाउनु आफ्नो सपना पुरा भएको इमरानको बुझाई छ । बलिउडमा इमरानको केही चाहना छन्, जुन पुरा हुन बाँकी नै छन् । उनी बलिउडका…