बलिउड/हलिउड « Khabarhub

‘तारक मेहताका उल्टा चश्मा’का ‘नट्टु काका’को निधन

मुम्बई(दैनिक भास्कर)– भारतीय टेलिभिजन शो ‘तारक मेहताका उल्टा चश्मा’मा ‘नट्टू काका’को भूमिका निर्वाह गरेर चर्चित बनेका अभिनेता घनश्याम नायकको ७७ वर्षको उमेरमा निधन भएको छ । उनको क्यान्सरबाट निधन भएको हो । घनश्यामको निधनको पुष्टि शोका निर्माता असित मोदीले गरेका छन् । ‘हाम्रो प्रिय नट्टु काका हामीमाझ रहेनन् । परम कृपालु परमेश्वर उनलाई आफ्नो चरणमा…