बलिउड/हलिउड « Khabarhub

‘स्क्विड गेम’ले एक महिनामै कमायो ९ सय मिलियन डलर

सोल(एबीपी लाइभ)– नेटफ्लिक्सको सिरिज ‘स्क्विड गेम’ले कमाईको सबै रेकर्ड तोडेको छ । सिरिजले ओटीटी प्लेटफर्मममा सर्वाधिक हेरिने सिरिजको मात्र रेकर्ड बनाएको छैन, यसले पछिल्लाे एक महिनामा जबरदस्त कमाईको रेकर्ड पनि राखेको छ । ब्लूमबर्गको इन्टरनल रिपोर्ट अनुसार सिरिजले एक महिनामा ९ सय मिलियन डलरको कमाई गरेको छ । जबकी यसको निर्माणमा २१ दशमलब ४ मिलियन…