Live on
Your Voice, Your Power
मुम्बई(दैनिक जागरण)– बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानसहित आठ व्यक्तिलाई नारकोटिक्स कन्ट्रोल ब्यूरो(एनसीबी)ले पक्राउ गरेर हिरासतमा राखेको छ । आर्यनमाथि एक क्रुज रेव पार्टीमा सहभागिता जनाएको आरोप लागेको छ । एनसीबीले शनिबार राती मुम्बईमा रेव पार्टी भइरहको एक क्रुजमा छापा मारेको थियो । पार्टीमा आर्यनसहित मुनमुन धमेचा र अरबाज मर्चेन्टलगायत सहभागी थिए । एनसीबीले…