Live on
Your Voice, Your Power
मुम्बई(बलिउड लाइफ)– बलिउड अभिनेत्री कटरीना कैफ र उनका कथित प्रेमी विक्की कौशलको इन्गेजमेन्ट भएको खबरले केही समय अघि बलिउड बजार तातेको थियो । यद्यपि यो कुराको दुवैजनाले पुष्टि गरेनन् । यहीबीचमा उनीहरुबीचमा खटपट भएको नयाँ खबर बाहिर आएको छ । कटरीना फिल्म ‘टाइगर ३’को सुटिङका लागि विदेश उड्नुअघि दुवै पक्षबीच खटपट भएको खबर बाहिर आएको…