Live on
Your Voice, Your Power
लसएञ्जल्स(बीबीसी)–लामो समयदेखिको प्रेमी साम असगरीसँग गत साता इन्गेजमेन्ट गरेकी अमेरिकी पपस्टार ब्रिटनी स्पीयर्सले ‘इन्गेजमेन्ट’को खुशी मनाउन सामाजिक सञ्जालबाट केही समयका लागि बिदा लिने घोषणा गरेकी छन् । ३९ वर्षीया गायिकाले आफ्नो इन्स्टाग्राम एकाउण्ट हटाउदै फ्यानलाई ट्वीटरबाट आफू चाँडै फर्किने भएकाले चिन्ता नलिन आग्रह गरेकी छन् । पिता जिमीको ‘कन्जरभेटरसिप’मा १३ वर्षयता रहँदा त्यसकाविरुद्ध अदालतमा मुद्धा…