बलिउड/हलिउड « Khabarhub

राजलाई छोड्ने मनस्थितिमा शिल्पा

मुम्बई(बलिउड हंगामा)– व्यापारी पति राज कुन्द्रा पोर्नोग्राफी मुद्धामा फसेपछि अभिनेत्री शिल्पा शेठ्ठीले उनलाई छोड्ने मनस्थिति बनाएकी छन् । यो कुराको पुष्टि उनका नजिकका साथीले गरेका छन् । उनको एक साथीका अनुसार दुई सन्तानलाई सँगै लिएर राजलाई छोड्ने मनस्थिति शिल्पाले बनाएकी छन् । ‘राज कुन्द्रामाथिको समस्या दिनका दिन बढिरहेको छ । पति राज पोर्नोग्राफी मुद्धामा जोडिएपछि…