Live on
Your Voice, Your Power
लसएञ्जल्स(अमर उजाला)– बिट्रिस मोडल केटी प्राइस पछिल्लो समय आफ्नो कस्मेटिक सर्जरीका कारण चर्चामा छिन् । हालै केटी टर्की गएकी थिइन्, जहाँ उनले आफ्नो अन्य कस्मेटिक सर्जरी गराइन् । जसमा ब्राजीलियाई बट लिफ्ट, लिपोसेक्शन प्रमुख थिए । उनले अनुहारको केही भागको पनि सर्जरी गरेकी थिइन् । केटीले सामाजिक सञ्जालमा आफ्नो नयाँ लुकको तस्वीर साझा गरेकी छन्…