Live on
Your Voice, Your Power
मुम्बई(नवभारत टाइम्स)– भारतीय चर्चित रियालिटी शो ‘बालिका बधू’ चाँडै नै दोस्रो सिजनका साथ टेलिभिजनमा फर्कदैछ । बाल विवाहमा आधारित यो शोलाई दर्शकले निकै मनपराएका थिए । आनन्दीदेखि लिएर जगिया र दादीसासम्म हरेक भूमिकालाई दर्शकले खुबै रुचाएका थिए । यो शो हेरिरहँदा आनन्दीको भूमिकामा दिवंगत अभिनेत्री प्रत्युषा बनर्जीलाई कसैलाई बिर्सन सक्दैनन् । ‘बालिका वधु’मा अविका गौरले…