बलिउड/हलिउड Archives | Page 9 of 189 | Khabarhub Khabarhub

‘अवतार’ फ्रेन्चाइजको मूल कथानक ‘थर्ड पार्ट’ मा ‘ट्वीस्ट’

काठमाडौंः जेम्स क्यामरुनको अवतार शृङ्खलामा नावी जातिलाई मुख्य नायकको रूपमा देखाइँदै आएको छ । मानिसलाई उपनिवेशकर्ता वा कब्जा गर्ने खलनायकको रूपमा देखाइएको थियो । तर, अब यसको कथा ‘अवतारः फायर एन्ड ऐश’ मा परिवर्तन हुँदैछ । हलिउडको चर्चित फिल्म ‘अवतार’ फ्रेन्चाइजको तेस्रो पार्ट ‘अवतारः फायर एन्ड ऐश’ को मूल कथा सार्वजनिक भएको छ । फिल्मलाई…