Live on
Your Voice, Your Power
काठमाडौं- बलिउड अभिनेता अभिषेक बच्चनको व्यक्तित्व अधिकारलाई सुरक्षित गर्न दिल्ली उच्च अदालतले एक महत्त्वपूर्ण अन्तरिम आदेश जारी गरेको छ । यस आदेशअनुसार, विभिन्न कम्पनी तथा व्यक्तिहरूलाई उनको नाम, तस्बिर, आवाज, संक्षिप्त नाम वा पहिचानसँग सम्बन्धित कुनै पनि विशेषता बिना अनुमति प्रयोग गरेर आर्थिक फाइदा लिन निषेध गरिएको छ । बलिउड अभिनेता अभिषेक बच्चनले (सेप्टेम्बर १०) भद्र…