बलिउड/हलिउड « Khabarhub

‘गणपत’मा टाइगर ‘बक्सर’

मुम्बई(बलिउड हंगामा)– अभिनेता टाइगर श्राफ हालका दिनमा आगामी फिल्म ‘गणपत’को तयारीमा व्यस्त छन् । यो फिल्ममा टाइगर ‘बक्सर’को भूमिकामा देखिँदैछन् । विकास बहलले निर्देशन गर्ने फिल्ममा टाइगरको अपोजिटमा कृति सेनन हुनेछिन् । टाइगर आगामी सेप्टेम्बर २० बाट सुरु हुने यो फिल्मको सुटिङको तयारीमा जुटिसकेका छन् । फिल्मको सुटिङका लागि निर्देशक विकास र टाइगर उत्साहित छन्…