Live on
Your Voice, Your Power
काठमाडौं –सुर्य एन श्रेष्ठको निर्देशन फिल्म ‘लाइफ इन एलए’ बन्ने भएको छ । निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै फिल्मको निर्माण घोषणा गरेको हो । अप्रिल पहिलो साताबाट अमेरिकाको एलएबाट छायांकन सुरु हुँदैछ । नेपालको पोखरा र एलएमा खिचिने फिल्मको कथा अमेरिकामा बसोबास गर्ने नेपालीको संघर्षमा आधारित हुनेछ । बाश इन्टरटेनमेन्टको प्रस्तुतीमा निर्माण हुने फिल्ममा…