Live on
Your Voice, Your Power
काठमाडौँ- छिमेकी मुलुक भारतको क्षेत्रीय भाषाको भोजपुरी फिल्म इन्डस्ट्रीमा नेपाली कलाकारहरुको उपस्थिति बाक्लिँदै गएको छ । कुनै बेला अभिनेता निखिल उप्रेती र विराज भट्टले हैकम जमाएको भोजपुरी फिल्ममा धेरै नेपाली कलाकारदेखि प्राविधिकसम्मले काम गरिसकेका छन् । यस्तैमा पर्छन्, निर्देशक चन्द्र पन्त । भोजपुरी फिल्ममा द्वन्द्व निर्देशक रुपमा भित्रिएका चन्द्रले 'निरहुवा चलल लन्डन' मार्फत निर्देशनमा डेब्यु…