Live on
Your Voice, Your Power
काठमाडौं–दशौं संस्करणको ‘नेफ्टा अवार्ड’को मनोनयन सार्वजनिक भएको छ । राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा २०७५ सालमा प्रदर्शनमा आएका फिल्मबाट ३० बढी विधामा मनोनयन सार्वजनिक गरिएको हो । मनोनयन अनुसार फिल्म ‘प्रसाद’ सर्वाधिक १३ विधाको मनोनयनमा परेको छ । फिल्म ’ए मेरो हजुर ३’ ११ र ’छक्का पञ्जा ३’ १० विधामा मनोनयनमा परेको छ । अवार्डमा…