Live on
Your Voice, Your Power
काठमाडौं–अनाथ आश्रममा हुर्किरहेकी एक १० वर्षीया बालिकाले आफ्नो आमालाई खोज्ने कथा प्रस्तुत गरिएको सांगीतिक फिल्म ‘आमा कहाँ खोजुँ ?’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा आफूलाई जन्माएर आमाले खोलाको बगरमा छोडेपछि ठूली भएर तिनै आमा खोज्ने बालिका नेरिस्का स्थापितको कथालाई देखाइएको छ । अशोक थापा मगरले निर्देशन गरेको फिल्ममा नेरिस्का स्थापित, रवि मैनाली, सारिका…